तालिबानलाई अब अमेरिकाको शक्तिप्रति डर छैनः ट्रम्प

अमेरिकी राष्ट्रपति जो बाइडेनविरूद्ध पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबारे आफूलाई नपछ्याउँदा जो बाइडेन प्रशासन चुक्न पुगेको धारणा राखेका छन् ।    अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएकाले र अफगानिस्तानको अवस्था सम्हाल्न समस्या भएको डिमोक्र्याटिक नेता बाइडेनविरूद्ध ट्रम्पले आरोप लगाएका हुन्।  अमेरिकी रिपब्लिकन नेता ट्रम्पले भने, ‘मैले आइएसआइएसलाई पराजित गरेपछि…

Logo