आजबाट हलमा लाग्यो दक्षिण भारतीय फिल्म ‘पुष्पा २’

आजबाट हलमा लाग्यो दक्षिण भारतीय फिल्म ‘पुष्पा २’

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । आजबाट दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ नेपालका हलहरूमा प्रदर्शनमा आएको छ।

हलमा यो फिल्मका शोहरू बिहान साढे चार बजेदेखि राति पौने १२ बजेसम्म राखिएको छ । आज हलमा ‘पूर्णबहादुरको सारङ्गी’, ‘तेल भिसा’ र ‘मोयना२’ प्रदर्शनत छन्।

Logo