काठमाडौं । राजधानीको सुन्धारास्थित काठमाडौं मलमा आज चलचित्र ‘बुलबुल’ को पहिलो गीत सार्वजनिक गर्ने कार्यक्रम थियो । "/>

नाजिर र स्वस्तिमाको ‘टाइट हग’ देखेर फ्यान बेहोस ! (भिडियोसहित)

नाजिर र स्वस्तिमाको ‘टाइट हग’ देखेर फ्यान बेहोस ! (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राजधानीको सुन्धारास्थित काठमाडौं मलमा आज चलचित्र ‘बुलबुल’ को पहिलो गीत सार्वजनिक गर्ने कार्यक्रम थियो । कार्यक्रममा नायिका स्वस्तिमा खड्का पनि सहभागि थिइन् । कार्यक्रममा चलचित्र ‘बिरबिक्रम २’ का नायक नाजिर हुसेन अचानक देखिए । कार्यक्रममा नाजिर र स्वस्तिमाको गहिरो दोस्ती देखियो ।

उनीहरुले सबैको अगाडि ‘टाइट हग’ गरे । लाग्थ्यो उनीहरु लामो समय देखि एक अर्कालाई भेट्न आतुर थिए । यो दृश्यले सबैको ध्यान खिचेको थियो । साथै यस कार्यक्रममा स्वस्तिमालाई देखेर उनको एक जना केटी फ्यान बेहोस भएकी थिइन् । होसमा आएपछि उनले स्वस्तिमालाई मफलर किनेर गिफ्ट दिएकी थिइन् ।

 

Logo