काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्ने जनाएको छ । "/>

आज एसईई नतिजा आउने

आज एसईई नतिजा आउने


काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्ने जनाएको छ । परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजे सम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए ।

शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ । ४ बजे पत्रकार सम्मेलन राखिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए ।
कान्तिपुरबाट

Logo