राती राती किन पस्छन् धुर्मुस अर्काको भान्सामा ? (भिडियो)

राती राती किन पस्छन् धुर्मुस अर्काको भान्सामा ? (भिडियो)

केन्द्रबिन्दु
0
Shares

हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ लाई हामीले बेलुकीपख रौतहटको एउटा गाऊँमा फेला पारिम् । सन्तपुरको बाढीले उठिबास लगाएर बनेका स–साना छाप्रामा उनी पस्दै निस्कदै गर्दै थिए । कतिपय घरको भान्सामा पसेर उनी तिहुन पनि चाख्थे । बाँकी भिडियो बोल्छ –

 

 

Skip This
Logo