निर्देशक लामिछानेलाई कोरोना संक्रमण पुष्टि

निर्देशक लामिछानेलाई कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

चलचित्र निर्देशक ऋषि लामिछानेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। 

उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका हुन् । उनले श्रीमती सरिता लामिछानेपछि आफूलाई र छोरीलाई कोरोना भएको बताएका छन्।

उनले लेखेका छन् ‘जीवनको अत्यन्त कठिन र पीडादायी समय। सरितापछि म र आज छोरीलाई पोजेटिभ देखियो।’ 

लामिछाने पत्नी अभिनेत्री सरिता लामिछानेलाई यस अघि नै कोरोना पोजेटिभ देखिएको थियो। शुभचिन्तकहरुले उनीहरुको स्वास्थ्यलाभको कामना गरेका छन्।

Skip This
Skip This
Logo