काठमाडौं ।
पछिल्लो पुस्ताका दर्शकहरुबिच निकै चर्चा कमाउन सफल अभिनेता हुन् पल शाह । मोडलिङबाट आफ्नो करिअर सुरुवात गरेका उनी कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प हुँदा हाल म्युजिक भिडियोमा व्यस्त छन् ।
लकडाउन पछि मात्र पनि उनले ३५ देखि ४० वटाको हाराहारीमा म्युजिक भिडियो खेलिसकेका छन् । केहि समय अघि मात्र उनले बालगायक अशोक दर्जिसँग रातो गुलाब गीतको म्युजिक भिडियोमा सहकार्य गरेका थिए । जसबाट उनीहरु निकै राम्रो साथी बनेका थिए । उक्त गीतको सफलताको कारण पल र अशोक फेरि नयाँ म्युजिक भिडियोमा देखिने भएका छन् ।
हेर्नुहोस् उनीहरुसँग गरिएको कुराकानी –





























प्रतिक्रिया