‘कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्’: दीपकराज गिरी

‘कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्’: दीपकराज गिरी


सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनलाई असंवैधानिक ठहर गरेको छ। साथै, सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नसमेत आदेश दिएको छ । 

सर्वोच्चको यो आदेशसँगै विभिन्न खालका प्रतिक्रियाहरु सामाजिक संजालमा व्यक्त हुन थालेका छन्। यसैक्रममा कलाकार तथा निर्माता दीपकराज गिरीले लेखेका छन्–‘राष्ट्रपतिय प्रधानमन्त्रीद्वारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने सम्भावना । त्यसपछि फेरि कुरो उही । कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन् ।’

Logo