आमा बनिन् अभिनेत्री ऋचा शर्मा

आमा बनिन् अभिनेत्री ऋचा शर्मा

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन्। उनलाई पुत्रलाभ भएको हो। गत वर्ष ऋचाले दिपेक्षविक्रम राणासँगै विवाह गरेकी थिइन्। 

कमेडी च्याम्पियनकी जज समेत रहेकी शर्माले उमा, लुट लगायत दर्जनौँ चलचित्रमा काम गरिसकेकी छिन्। उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण हालै मात्र कमेडी च्याम्पियनको जजबाट बिदा लिएकी थिइन्।

अहिले शुभचिन्तकहरुले ऋचालाई वधाई दिइरहेका छन्।

Logo