जन्मदिन मनाउने तयारीमा रहेका अभिनेता सलमान खानलाई सर्पले टोक्यो, अस्पताल भर्ना

जन्मदिन मनाउने तयारीमा रहेका अभिनेता सलमान खानलाई सर्पले टोक्यो, अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

वलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ। आइतबार बिहान पानभेलस्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेको हो। सर्पले टोकेपछि उनलाई अस्पताल लगिएको थियो। 

उनलाई विष नभएको सर्पले टोकेको जनाइएको छ। उपचारपछि उनी आइतबार विहानै डिस्चार्ज गरिएको थियो। खान अहिले घरमै आराम गरिरहेका छन्। 

सलमानको फार्म हाउस ठूलो छ। फार्म हाउसमा बोटबिरुवा र झाडी छन्। त्यहाँ विभिन्न वनस्पति र चराचुरुङ्गी तथा जनवारसमेत छन्। 

उनको भोलि अर्थात २७ डिसेम्बरमा जन्म दिन हो ।एजेन्सी

Skip This
Skip This
Logo