1
संस्कृति / सम्पदा
संस्कृति/सम्पदा

मगर खाम भाषा संरक्षणमा चासो

मगर खाम भाषामा नयाँ पुस्ताले चासो दिन थालेको भन्दै खाम भाषा संरक्षण गर्न थालिएको हो । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्र दाङले यो अभियान थालेको हो ।

संस्कृति/सम्पदा

जनकपुरमा आज होली मनाइँदै

होली पर्व तराई मधेसका अन्य जिल्लाहरूमा मंगलबार नै होली मनाईए पनि जनकपुरधाम लगायत आसपासका क्षेत्रहरूमा आज धूमधामका साथ मनाइँदै छ ।

समाज

काठमाडौंमा सद्गुरुको सत्संगसहित लिंग भैरवीको स्वागत गरिँदै

“भौतिक सृष्टिको सबैभन्दा ठुलो कृति मानव शरिर नै हो । शरिर बाहेक अर्को कुनै भौतिक संयन्त्र छैन् । त्यसैले लिंग भैरवी परम स्त्री प्रकृतिको रुप हो,” सद्गुरुले भनेका छन् ।

कोहलपुरलाई पर्यटनसँग जोड्न गोलभेँडाको होली खेलिने

‘सकेसम्म स्थानीय उत्पादनमा हाम्रो जोड रहनेछ। कोहलपुर र वैजनाथमा किसानसँग समन्वय गरिरहेको व्यवसायी श्रेष्ठले बताए।

होली पर्वको बेला आगोलाई सगुनका रुपमा भित्र्याउने थारु समुदायको चलन

“होलीका बेला भित्राइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधि हटेर जाने विश्वास रहेको छ”, उनले भने, “देउथानमा बालिएको आगोमा गुइँठामा सल्काएर गाउँका सबैले घरमा लैजाने चलन पुस्तौँदेखि चल्दै आएको छ।, यसलाई जीवन्त राख्दै आएका छौँ।”

भाषिक कार्ययोजना निर्माणका लागि देशभरका चाम्लिङ राई खोटाङमा भेला

चाम्लिङ राई भाषा सम्वन्धी कार्ययोजना निर्माणका लागि पूर्वको ईलाम, झापा, धनकुटा, सुनसरी, उदयपुरदेखि काठ्माडौंसम्मका १२ जिल्लाका चाम्लिङ राई दिक्तेलमा भेला भएका हुन्

मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी

मयको परिवर्तनसँगै गाउँका युवा रोजगारीका लागि गाउँ छोड्दै शहर र बिदेशिएपछि जोगिरा सररर मा कमी आएको यादवको कथन छ

संस्कृति/सम्पदा

आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा

रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा खुसीका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

संस्कृति/सम्पदा

आज पहाडी जिल्लामा होली मनाइँदै

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।

पशुपतिमा ७ दिनको ठेक्का, १८ दिनसम्म मेला

कोषले महाशिवरात्रिको अवसरमा आयोजना गरेको मेला तोकिएको समय अवधिभन्दा बढी लगाइएको गुनासो आएको भन्दै मन्त्री सुदन किरातीको निर्देशनमा मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

समाज

म हुँ प्रकृति, मैले फुल्न छोड्नु हुँदैन (फोटो फिचर)

यदि प्रकृतिले पनि मानव जाति झैँ आफ्नो कर्तव्य र जिम्मेवारी भुलेको भए के हुन्थ्यो ? त्यसैले पनि हामीले प्रकृतिको संरक्षण गर्न आवश्यक छ ।

मूर्ति चोरी भएको पचास वर्षपछि ब्रह्मा मन्दिरको पुनः निर्माण सुरु

मन्दिर पुनः निर्माण सकिएपछि मूर्तिलाई मन्दिरमा राखेर पुनः प्राणप्रतिष्ठा गरिने भएको छ ।

समाज संस्कृति/सम्पदा

लिच्छवीकालीन विहारको अध्ययन सुरु

नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू-चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ ।

संरक्षण र पुनर्निर्माणको पखाईमा सांस्कृतिक सम्पदाहरु [फोटोफिचिर]

इतिहास सम्पदा संरक्षणमा हाम्रा राज्य संयन्त्रहरूको होस्ल्याङे प्रवृत्ति देख्न सकिन्छ ।

बौद्धमा ग्याल्पो ल्होछारको रौनक [फोटो फिचर]

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होछार पर्व मनाउने गरेका छन् ।

मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा सुरु

धनुषाको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत सुरुवात हुने परम्परा छ ।

आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायले मंगलबार ल्याल्पो ल्होसार मनाउने गर्दछन्।

महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा साधुसन्त र भक्तजनको भिड [फोटोफिचर]

महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।

आज महाशिवरात्रि, भगवान शिवको पूजा–आराधना गरिँदै

शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।

‘शिवपुरी डाँडाबाट भगवान् पशुपतिनाथ फर्किएपछि आरती’

गत सोमबार रातिको धनुर्मास पूजापछि मङ्गलबार दिनभर शिवपुरी डाँडामा घाम ताप्न जानुभएका भगवान् शिव फर्किएपछि बेलुकी पशुपतिनाथ मन्दिरमै आरती गरिएको छ ।

संस्कृति / सम्पदाबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी