११ माघ २०७८ मंगलबार
संस्कृति / सम्पदा
संस्कृति/सम्पदा

हलेसी मन्दिरको गेटमा तेस्राेपल्ट ताला, पूजाआजामा रोक

कोभिड-१९ को तेस्रो लहर सुरु भएपछि खोटाङको त्रि-धार्मिकस्थल हलेसी मन्दिर प्रवेशमा रोक लगाइएको छ ।

संस्कृति/सम्पदा

आजदेखि स्वस्थानी व्रत एवं माघ स्नान घरघरमा सुरु गरिँदै (पहिलाे अध्याय, भिडियाे)

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि सुरु गरिँदैछ।

संस्कृति/सम्पदा

आज माघे संक्रान्ति पर्व मनाइँदै

आज माघ १ अर्थात् माघे संक्रान्ति। मुलुकभर विभिन्न कार्यक्रम गरि माघे संक्रान्ति मनाइँदैछ।

संस्कृति/सम्पदा

गुरुङ समुदायले आज नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्।

संस्कृति/सम्पदा

आज उधौली पर्व मनाइँदै, यस्तो छ धार्मिक महत्त्व

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन् ।

संस्कृति/सम्पदा

आज विवाह पञ्चमी पर्व, जनकपूरमा विशेष मेला

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।

संस्कृति/सम्पदा

बालाचतुर्दशी: शिवालयहरूमा शतबीज छर्नेको भीड, यस्ताे छ किंवदन्ती

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ।

संस्कृति/सम्पदा

आज हरिबोधिनी एकादशी: तुलसी दामोदरको विवाह गरी मनाइँदै

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ।

संस्कृति/सम्पदा

अन्तर धार्मिक शान्ति महासंघद्वारा धर्म गुरुहरूसँग राष्ट्रस्तरीय अन्तर सांस्कृतिक संवाद सम्पन्न

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि धर्म गुरुहरुबीच राष्ट्रस्तरीय अन्तर सांस्कृतिक संवाद कार्यक्रम भएको छ ।

संस्कृति/सम्पदा

जनकपुरमा विवाह पञ्चमीको तयारी सुरु

जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि तयारी थालिएको छ ।

संस्कृति/सम्पदा

जनकपुरमा विवाहपञ्चमी महोत्सवको तयारी सुरु, मासु र मदिरा बिक्रीमा प्रतिबन्ध लगाइने

प्रत्येक वर्ष जनकपुरधाममा हुने धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी थालिएको छ।

संस्कृति/सम्पदा

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियाे छठ पर्व

चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहीबार बिहान सम्पन्न भएको छ।

संस्कृति/सम्पदा केन्द्रविन्दु टिभी

छठ पर्वकाे महत्वपूर्ण दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै (भिडियाेसहित)

छठ पर्वको आज बुधबार तेस्रो दिन। आजको दिनलाई छठ भनिन्छ। यस दिन व्रतालुहरू पानी पनि नपिइ निर्जला व्रतको रुपमा बस्दछन्।

संस्कृति/सम्पदा

संस्कृतिसँग जोडिएको घुमाउने घर लोप हुँदै

ढुंगाको छपनीले छाइएका, ढुंगामाटोको गारो, कलात्मक शैलीका काठका झ्याल ढोका । चिम्ट्याइलो रातोमाटो र सेतो कमेरोले लपक्क पोतिएको आकर्षक घुमाउने घर ।

संस्कृति/सम्पदा

छठ पर्वको रौनक तराईदेखि पहाडसम्म

‘काचही बास के दउरीया आइपर सुगा मिर्राई, मारबउ रे सुगवा धनुख सँ सुगा गिरे मुर्झाई’, यति बेला यस्तै गीतसंगीतले तराई मधेसका छठ पर्वको रौनकतालाई अझ बढाइदिएको छ ।

संस्कृति/सम्पदा

छठ पर्वको आज दाेस्रो दिन, खरना विधि पूरा गरी मनाइँदै

छठ पर्वको आज मंगलबार दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ।

संस्कृति/सम्पदा

आजदेखि छठ पर्व विधिवतरूपमा सुरु, पहिलाे दिन ‘नहाय खाय’ विधि गरिँदै

विशेषरूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आज साेमबारदेखि विधिवत् रूपमा सुरू भएको छ।

संस्कृति/सम्पदा

मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको तयारी तीव्र

मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ ।

संस्कृति / सम्पदाबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी