मलेसियामा एक वर्षभित्र २७५ जनाकाे मृत्यु

मलेसियामा एक वर्षभित्र २७५ जनाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

मलेसियामा एक वर्षमा पौने ३०० जनाले विभिन्न कारण ज्यान गुमाएका छन्  । रोजगारीको सिलसिलामा मलेसिया गएका २७५ नेपाली श्रमिकले ज्यान गुमाएका हुन् ।

सन् २०२० को जनवरीदेखि डिसेम्बर अन्त्यसम्म२७५ जना नेपाली श्रमिकले ज्यान गुमाएको मलेसियास्थित नेपाली दूतावासका श्रम सहचारी प्रकाश पन्थीले जानकारी दिए ।

दूतावासले साप्ताहिक रुपमा गर्ने फेसबुक लाईभ कार्यक्रममा बोल्दै सहचारी पन्थीले आत्महत्या, सडक दुर्घटना, विभिन्न कम्पनीहरुको भित्र दुर्घटना, विभिन्न स्वास्थ्य समस्या लगायतका कारणले नेपालीको मृत्यु भएको हो ।

 

Skip This
Skip This
Logo