एनआईसी एशिया बैंकले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। बैंकले नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार हाल कायम १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ चुक्ता पूँजीको आधारमा हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाएको जनाएको छ। हाल कायम प्रति…

Logo