राष्ट्र बैंक १२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंक १२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले आइतबार १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने भएको छ । 

केन्द्रीय बैंकले ९१ दिने अवधिको ९ अर्ब १० करोड र १८२ दिन अवधिको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्न लागेको हो ।

आइतबार बोलकबोल हुने ट्रेजरी बिल आगामी मंगलबार निष्कासन हुनेछ ।

Logo