प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४२ अंकले घटेको छ । यससँगै सूचक १८१४.७१ विन्दुमा आएको छ ।
२ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ८१५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १२ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।





























प्रतिक्रिया