नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनियम दर तोकेको छ ।
बैंकका अनुसार भारतीय रुयौयाँ १०० को खरिद दर १६० रुपौयाँ रहेका छ भने विक्री दर १६० रुयौयाँ १५ पैसा रहेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपौयाँ ६९ पैसा र विक्री दर १३२ रुपौयाँ २९ पैसा रहेको छ ।
कुन देशको विनियम दर कति ?
प्रतिक्रिया