प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले बढेको छ ।
यससँगै सूचक १९१९.१० विन्दुमा आएको छ । यो सेसनमा ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ९ कम्पनीको १०० कित्ता सेयर कारोबार भएको छ । कुल ९ वटा कारोबार भएको हो । कुल ८ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।





























प्रतिक्रिया