सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ । 

यस्तै तेजावी सुन तोलामा ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य पनि बुधबार स्थिर रहेको छ । मंगलबार १३५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । 
 

Skip This
Skip This
Logo