प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.८२ अंकले उकालोे

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.८२ अंकले उकालोे

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ०.८२ अंकले उकालो लागेको छ । यससँगै सूचक १८५९.७१ विन्दुमा आएको छ ।

१० कम्पनीको कुल ३१० कित्ता सेयर खरिदबिक्री भएको र एक लाख ५५ हजार ७३९ रुपैयाँको सेयर कारोबार भएको छ ।  यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने ३ को मूल्य घटेको छ । यता, १३ उपसूचकहरुमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

Skip This
Skip This
Logo