आजको तरकारी तथा फलफूलकाे मूल्य

आजको तरकारी तथा फलफूलकाे मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार मंलबार रातो आलु ४७ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो । कन्य च्याउ प्रतिकेजी १३६ रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३७६ रुपैयाँ रहेको छ । ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३५ रुपैयाँ, गान्टे मुला ६५ रुपैयाँ रहेको छ ।

यस्तैगरी तामा ९६ रुपैयाँ ६७ पैसा प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी १०५ रुपैयाँ, घिरौला ९५ रुपैयाँ, तिते करेला ११६ रुपैयाँ ६७ पैसा, प्याज सुकेको ४९ रुपैयाँ, भिण्डी १०५ रूपैयाँ, नेपाली सुकेको लसुन १०६ रुपैयाँ ६७ पैसा, हरियो धनियाँ ६० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।
 

Skip This
Skip This
Logo