नेपाली बजारमा नयाँ प्रिमियम ह्वीस्कीको आगमन ‘काला पथर’

नेपाली बजारमा नयाँ प्रिमियम ह्वीस्कीको आगमन ‘काला पथर’

केन्द्रबिन्दु
0
Shares

नेपाली मदिरा बजारमा नयाँ ब्राण्डको ह्विस्कीको प्रवेश भएको छ। हार्ड ड्रिङ्क्स र बियरको मार्केट लिडरमध्ये एक जवलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्रिमियम क्याटाेगरीमा उत्कृष्ट स्वाद र विश्वस्तरीय गुणस्तरको प्रिमियम ह्वीस्की ब्राण्ड ‘काला पथर’ ल्याएको हाे ।

काला पथर एउटा ब्लेन्डेड रिसर्व ह्वीस्की हो, जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ । काला पथरमा सोफिस्टीकेटेड रिच एण्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिन्छ । वाल्र्ड अर्चर्ड फ्रूट र टफिको क्रिमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरूको सन्तुलित मिश्रणले यसलाई सानदार स्वाद दिन्छ । काला पथरको मजा बरफको साथ वा सिधैं लिन सकिन्छ ।

काला पथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लियर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ ।

Skip This
Skip This
Logo