प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा बुधबार सेयर बजार सामान्य अंकले घटेकाे छ ।

यो सेसनमा नेप्से परिसुचक ०.२५ अंकले घटेर २१११.४३ विन्दुमा आएको छ । यससँगै १६ कम्पनीको ४७ सय ६ कित्ता सेयर खरिदबिक्री हुँदा १९ लाख भन्दाबढी रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ । १ कम्पनी भने स्थिर छ ।

यता, १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

Logo