बढ्याे पेट्रोलियम पदार्थको मूल्य, अब कुनलाई कति ?

बढ्याे पेट्रोलियम पदार्थको मूल्य, अब कुनलाई कति ?

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३/३ रुपैयाँका दरले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । 

निगमले इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखेकाे छ ।भारतबाट मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएकाे हाे । 

Skip This
Skip This
Logo