इन्धनको मूल्य बढ्यो, नयाँ मूल्य कति ?

इन्धनको मूल्य बढ्यो, नयाँ मूल्य कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो ।

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य १०४ रुपैयाँ डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य यथावत छ।

Logo