यस्तो छ सोमबार विदेशी मुद्राको विनियम दर

यस्तो छ सोमबार विदेशी मुद्राको विनियम दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले फागुन २९ गते सोमबारको लागि विदेशी मुद्राको विनियम दर तोकेको छ ।

जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३९.४० रुपैयाँ रहेको छ भने बिक्री दर १४०.०४ रुपैयाँ रहेको छ ।

यस्तै भारतीय एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०.१५ रुपैयाँ रहेको छ । 

हेर्नुहोस् कुन देशको विनियम दर कति ?

 

Logo