आँधीखोला र सिवाइसी लघुवित्तले आजबाट एकीकृत कारोबार गर्दै

आँधीखोला र सिवाइसी लघुवित्तले आजबाट एकीकृत कारोबार गर्दै

केन्द्रबिन्दु
0
Shares

आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । 

दुवै कम्पनी एक आपसमा गाभिए पश्चात सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । जसकाकारण सेयर कारोबार रोक्का गर्न आँधीखोलाका कम्पनीका सचिव बाबुराम कुवँरले धितोपत्र बोर्डलाई निर्देशन दिइसकेका छन्।

Skip This
Skip This
Logo