विवाह वर्षगाँठको अवसरमा जीवन बीमा पोलिसि उपहार

विवाह वर्षगाँठको अवसरमा जीवन बीमा पोलिसि उपहार

केन्द्रबिन्दु
0
Shares

विराटनगरका उज्ज्वल भट्टराईले श्रीमती यसोधा पोखरेल भट्टराईलाई प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिएका छन् ।

१२औं वैवाहिक बर्ष गाँठको अवसर पारेर उज्ज्वलले आफ्नी श्रीमती यसोधालाई ३० लाख बीमाङ्क रकमको सो जीवन बीमा योजना प्रदान गरेका हुन् ।

जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिती रहेको थियो । श्रीमती यसोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर समेत रहेका छन् ।

Skip This
Skip This
Logo