जीवनमा एक पटक मात्र गरिने उत्सव जस्लाई उपयुक्त स्थानले महोत्सव बनाउने गर्छ । ताज प्यालेस त्यस्तै ठाउँमा पर्छ जसले हरेकको रोजाइ समेट्छ । पास्नी, व्रतबन्ध, विवाह लगायत विभिन्न भोज भतेरका खुशीयालीलाई सँधै यादगार बनाउँछ ताजले ।
काठमाडौंको मुटु महाराजगञ्ज नजिक गोल्फूटारमा रहेको छ, ताज पार्टी प्यालेस ।अतुलनीय, नियोक्लासिकल-वास्तुकलाले सजिएको भव्य र सुन्दर पार्टी प्यालेसकोअनुभव लिन सकिन्छ ताजबाट । विभिन्न सभा-समारोहकोआयोजनाका लागि आदर्श स्थान बनिसकेको छ ताज प्यालेस ।
स्थापनाको छोटो समयमा काठमाण्डौमा सबैभन्दा बढी खोजिएको विवाह गन्तव्य बनिसकेको छ ताज प्यालेस ।

पास्नी, व्रतबन्ध, एनिभर्सरी, बर्थ डे, वैवाहिक समारोह भोज-भतेरका लागि उत्तम बैंक्वेट हलको खोजीमा रहेका जोकोहीलाई पनि ताज प्यालेसले दिनेछ भरोसायोग्य हात र न्यानो साथ ।
स्थापनाको छोटो समयमा काठमाण्डौमा सबैभन्दा बढी खोजिएको विवाह गन्तव्य बनिसकेको छ ताज प्यालेस । ताजले सुन्दर र आकर्षक फर्निचर एवं सजावटयुक्त हलहरूबाट ग्राहकलाई अन्तराष्ट्रिय स्तरको हस्पिटालिटी सेवा पुर्याउँदै आएको छ । बैंक्वेट हलहरूमा राखिएका आकर्षक झूमरहरूले जुनसुकै कार्यक्रमलाई पनि भव्य स्वरुप दिने गरेका छन् ।

‘डेस्टिनेसन वेडिङ’ को थिममा मुलुकका विभिन्न शहरका वैवाहिक कार्यक्रमहरुको संयोजन गर्दै आएको ताज प्यालेसले इन्टरनेसनल मार्केटमा पनि ‘डेस्टिनेसन वेडिङ’ को लागि सहि गन्तव्य ताज रहेको भनेर ग्राहक आकर्षित गर्दै आएको छ । नेपालको पर्यटनलाई टेवा पुर्यातउन यो पक्षलाई ध्यान दिइएको बताइन्छ ।
ताजका दुवै हलहरू उत्तिकै आकर्षक र झकिझकाउ छन् । ताजले विस्तारित बाहिरी आँगनको साथमा पाहुनाहरूलाई आरामदायी सेवा दिन सक्षम बनेको छ ।
ताजको आकर्षक सिंगार-पटारले आगन्तुकहरुलाई आनन्दको महसुस गराउने गरेको छ । ताजको भव्य स्वागत हलले समारोहलाई अझ बढी आकर्षक बनाउने गरेको छ । ताजका आकर्षक हलहरूमा २ हजार भन्दा बढी पाहुनालाई सेवा दिन सकिने क्षमता रहेको छ। ताजका दुबै हलहरू उत्तिकै आकर्षक र झकिझकाउ छन् । ताजले विस्तारित बाहिरी आँगनको साथमा पाहुनाहरूलाई आरामदायी सेवा दिन सक्षम बनेको छ ।
पारिवारिक तथा सामाजिक सबै किसिमका सभा समारोहका लागि चाहिने सम्पूर्ण पूर्वाधारले सम्पन्न छ ताज प्यालेस ।
ताज प्यालेस प्रालिले सञ्चालनको एक वर्षमै मनोरञ्जनका सबै सेवा सुविधाहरु पनि उपलव्ध गराउन सफल भएको छ । ताजले सर्वसुलभ मूल्यमा स्वस्थकर खाना उपलव्ध गराउने गरेको छ ।
ताज प्यालेसले आफ्नो सेवालाई सिल्भर, गोल्डन र डायमन्ड स्तरमा वर्गीकरण गरेको छ । सेवाहरुको नेट मूल्य कायम गरिएको छ । स्वस्थकर खाना,आत्मिय आतिथ्य सत्कार र रमणीय वातावरणले ग्राहकको मन जित्न सफल भएकोछ ताज प्यालेस ।
ग्राहकको सन्तुष्टी नै ताज प्यालेसको मुख्य लक्ष्य रहेको छ । ताज आम पार्टी प्यालेसभन्दा फरक त छनै, हरेक वस्तु र सेवामा पनि शीर्षस्थ रहेको छ । छोटो समयमै यसले देश विदेशमा आफ्नो पहिचान विस्तार गर्न सफल भैसकेको छ । वैवाहिक समारोहका लागि भारतीय नागरिकहरुको उपयुक्त स्थानको रुपमा समेत छनौट भएको छ ताज प्यालेस ।
विजनेस प्लस रोयल कन्सेप्टमा सुरु भएको ताजले ग्राहकका हर क्षण यादगार बनाउन चाहन्छ ।
अतुलनीय सेवाका लागि ताजको नाफै काफी छ ।
ताजले बास बस्न सुविधायुक्त रुम सहित अन्य सुविधाहरु पनि उपलव्ध गराएको छ । विशेष गरी डेस्टिनेसन वेडिङलाई ध्यानमा राखी आरामदायी कोठाहरुको व्यवस्था गरिएको छ ।
.jpg)
विजनेस प्लस रोयल कन्सेप्टमा सुरु भएको ताजले ग्राहकका हर क्षण यादगार बनाउन चाहन्छ । यथेष्ट पार्किङ सुविधाका कारण सवारी व्यवस्थापन सहज बनाएको छ ताज प्यालेसले । दुई पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधन पार्किङको लागि पनि आवश्यक पूर्वाधारको प्रबन्ध मिलाइएको छ ।
ताजका सबै खाना परिकार विशेष छन् । इन्डियन सेफ / मुगल बार सेवा यहाँका विशेष चर्चित र रुचाइका सेवा हुन् । ताज प्यालेसले निकट भविष्यमा रेस्टुराँ सेवा समेत दिने तयारी गरेको छ । ताज प्यालेसलेविभिन्न प्रकारका खाना-मेनु, डिजाइन र प्रस्तावहरुको सुविधा दिने गरेको छ। परिकार-विशेषज्ञ टोलीलेएकसे एक उत्तम मेनु प्रस्तुत गर्दै आएको छ। छनोटका लागि तीन फरक विकल्पहरु रहने छन् ।
ग्राहकवर्गको सेवाका लागि ताजले आफ्ना उत्कृष्ट कर्मचारी सदस्यहरूलाई निरन्तर परिचालन गर्दै आएको छ । अतिथि सत्कार, मर्मतसम्भार र अन्य आइपर्ने दैनिक कार्यमा उनीहरु हरदम तैनाथ रहँदै आएका छन् । ताज प्यालेसमा यहाँहरुलाई हार्दिक स्वागत छ- ताजको साथमा समारोहलाई अझ भव्य बनाउनु होस् । ताजसँग तपाईंको अर्को कार्यक्रम पनि बुक गर्नुहोस् र यसलाई वास्तवमै अविस्मरणीय बनाउनुहोस्।





























प्रतिक्रिया