घोडेजात्राको दिन नेप्से आज बन्द रहने

घोडेजात्राको दिन नेप्से आज बन्द रहने

केन्द्रबिन्दु
0
Shares

घोडेजात्राको दिन आज चैत ७ गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।

Logo