नेपाली बजारमा सुनको भाउ आज एकैदिन दुई हजार रुपैयाँले घटेको छ ।
हिजो प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।
साथै तेजाबी सुन प्रतितोला एक लाख ७३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, बुधबार चाँदीको भाउ पनि घटेको छ । मंगलबार १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ११ सय ४४ रुपैयाँमा कारोबार भैइरहेको छ ।





























प्रतिक्रिया