नेपाल उद्योग वाणिज्य महासंघको मतगणना राेकिएकाे छ ।
मतगणना स्थलमा मत सदर र बदरको विषयमा सामान्य विवाद भएपछि मतगणना राेकिएकाे हाे । अहिले मतगणना स्थलमा सामान्य विवाद भएकाे छ ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्जन श्रेष्ठका प्रतिनिधिले मत गणना बदर मतलाई सदर भनेपछि विवाद भएको जनाइएकाे छ । विवाद बढेपछि १० मिनेट भन्दा बढी मतगणना रोकिएको छ ।































प्रतिक्रिया