महासंघका नवनियुक्त अध्यक्ष चन्द्र ढकाल विभूषित

महासंघका नवनियुक्त अध्यक्ष चन्द्र ढकाल विभूषित


राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष चन्द्र ढकाललाई  विभूषित गरेका छन्। 

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषण आज नयाँ वर्षको दिन प्रदान गरिएको हो । शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले ९ सय ८२ जनालाई विभूषण प्रदान गरेका हुन्।

Logo