सेयर बजार परिसूचक नेप्सेमा मंगलबार एकल अंकको गिरावट भएको छ । सेयर बजारको परिसूचक नेप्से १८६६.४० अंकमा झरेको हाे ।
मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ । ६८ कम्पनीको मूल्य बढेको छ भने १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहृयो ।
मंगलबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, १० प्रतिशत सनराइज डिबेन्चर २०८०, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपुल्स पावर लिमिटेड, सनराइज ब्लुचिप फन्ड लगायतका कम्पनीका लगानीकर्ताले धेरै नाफा कमाए ।































प्रतिक्रिया