नेपाली बजारमा आज सुनचाँदीको भाउ बढ्याे

नेपाली बजारमा आज सुनचाँदीको भाउ बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँ बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  १ लाख ८ हजार ८ सय रुपैयाँमा काराेवार  भएकाे सुन आज १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे  छ।  त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १०  हजार ५०  रूपैयाँमा काराेबार भइरहेकाे छ। 

त्यसैगरी चाँदी आज  २० रूपैयाँले बढेकाे छ।  मंगलबार १ हजार ४ सय ५ रूपैयाँमा काराेवार भएकाे  चाँदी आज १ हजार ४ सय २५ रूपैयाँमा काराेबार भइरहेकाे  छ।  
 

Skip This
Skip This
Logo