प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ। बुधबार प्रि-ओपन सेसनमा नेप्से ०.२७ अंकले बढेर १८६६.६८ विन्दुमा पुगेको हो। 

१० स्टकको २८४ कित्ता सेयर कारोबार हुँदा १ लाख १७२ रुपैयाँ बराबर भएको छ। १० स्टकमध्ये २ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर छ।

Logo