प्रि-ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से सूचक

प्रि-ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से सूचक

केन्द्रबिन्दु
0
Shares

चालु साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।

बिहीबार प्रि-ओपन सेसनमा ०.०४ अंक घटेर १८५६.९६ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। यो सेसनमा २० कित्ता सेयर खरिदबिक्री हुँदा ४ हजार ८६१ रुपैयाँ बराबरको भएको छ ।  
 

Logo