बढ्यो सुनचाँदीको भाउ, आज कति पुग्यो ?

बढ्यो सुनचाँदीको भाउ, आज कति पुग्यो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाला सुन ९२ हजार ७०० मा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन तोलामा ९२ हजार २६० रुपैंयाँमा कारोबार भएको छ ।

चाँदीमा पनि आज प्रतितोला ४० रुपैंयाँ बढेको छ । आज चाँदी १ हजार ४० रुपैयाँमा कारोबार भएको छ ।

Logo