अर्थतन्त्र समाधान गर्नमा सम्पूर्ण कोसिस गर्ने छु : अर्थमन्त्री महत

अर्थतन्त्र समाधान गर्नमा सम्पूर्ण कोसिस गर्ने छु : अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा प्रकाशरण महतले अर्थ मन्त्रालय सम्हालेको दुई महिना नपुग्दै बजेट निर्माण प्रक्रियामा सहभागी हुन परेको बताएका छन्।

आज नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको बजेटमा सुझाव दिने कार्यक्रममा बोल्दै मन्त्रालयको जिम्मेवारी सम्हालेको दोस्रो महिनामा नै बजेट निर्माण प्रक्रियामा सहभागी हुन परेको बताएका हुन् । 

अर्थमन्त्री महतले भने ,'आफूले सकेको मेहनत गरेर अर्थतन्त्र चलायमान बनाउन लाग्ने छु।' यस्तै उनले यहि महिनाको अन्त्यमा हुने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घट्न सके विश्वास व्यक्त गरे ।

Skip This
Skip This
Logo