नेपाली बजारमा आज सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ११ हजार २ सय रूपैयाँमा काराेवार भभएकाे सुन आज १ लाख ११ हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
साथै तेजावी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। यता चाँदीको मूल्य भने स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।





























प्रतिक्रिया