कोभिड अन्त्य नभएसम्म एक बैंकको एटिएमबाट अर्को बैंकको पैसा निकाल्दा शुल्क नलाग्ने

कोभिड अन्त्य नभएसम्म एक बैंकको एटिएमबाट अर्को बैंकको पैसा निकाल्दा शुल्क नलाग्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको अन्त्य नभएसम्म एक बैंकको एटीएमबाट अर्को एटीएमको पैसा निकाल्दा कुनै पनि शुल्क नलाग्ने भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका छन् ।

Logo