स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड विनियोजन

स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड विनियोजन


अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायमा युवाजनशक्तिलाई आर्कषित गरिने बताएका छन् ।

सोमबार संसद्मा नयाँ आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री महतले उद्यमशिलता विकास गर्न स्थानीय सरकारकासँगको सहकार्यमा युवा स्टार्टअप कार्यक्रम सञ्चालन गर्नका लागि १ अर्ब २० करोड विनियोजन गरेको बताएका हुन् ।

Logo