उपत्यकाकाे खानेपानी समस्याको दिगो व्यवस्थापन गरिने

उपत्यकाकाे खानेपानी समस्याको दिगो व्यवस्थापन गरिने


सरकारले काठमाडौं उपत्यकामा खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी र ठोस्ने खोला तथा भक्तपुरको महादेव खोलाबाट पानी आपूर्ति गर्ने तयारी गरेको छ ।

आर्थिक वर्ष ०८०–८१ को बजेट वक्तव्यमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । यसका लागि सम्भाव्यता अध्ययन गरिने बताए ।

Logo