सरकारले व्युँतायो सांसद विकास कोष, प्रतिसांसद ५ करोड

सरकारले व्युँतायो सांसद विकास कोष, प्रतिसांसद ५ करोड

केन्द्रबिन्दु
0
Shares

सरकारले सांसद विकास कोष व्युँताएको छ । 

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका हुन् । यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
 

Logo