विदेशमा १ वर्ष काम गरेकाले जस्तो टिभी ल्याए पनि भन्सार शुल्क नलाग्ने

विदेशमा १ वर्ष काम गरेकाले जस्तो टिभी ल्याए पनि भन्सार शुल्क नलाग्ने

केन्द्रबिन्दु
3
Shares

सरकारले विदेशमा कम्तिमा १ वर्ष काम गरेर फर्किएका नेपालीले जस्तोसुकै टेलिभिजन ल्याएपनि त्यसमा कर नलाग्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । बजेटको व्यवस्था अनुसार अब विदेशमा कम्तिमा १ वर्ष काम गरेर नेपाल फर्किएका नेपालीले एउटा टेलिभिजन (टिभी) जस्तोसुकै र जुनसुकै आकारको ल्याएपनि कर लाग्ने छैन ।

Skip This
Skip This
Logo