२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो

२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो

केन्द्रबिन्दु
0
Shares

सरकारले हिजो प्रस्तुत गरेको बजेटमार्फत २५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घटाएको छ। यसबाट नेपाली बजारमा उपलब्ध रोयल इन्फिल्ड, जावा, येज्दी, हस्कभर्ना, केटीएम, बीएमडब्ल्यु र होन्डाको माथिल्लो भर्सनका बाइक किन्न चाहने ग्राहकलाई फाइदा पुग्ने  देखिएकाे  छ ।

यी मोटरसाइकलमा पहिले ९० प्रतिशत सम्म अन्तःशुल्क रहेकोमा अब ६० प्रतिशत मात्र हुने भएको छ। 

Logo