नेपाली बजारमा आज सुनचाँदीको मूल्य कति?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य कति?

केन्द्रबिन्दु
0
Shares

मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार ४ सय रूपैयाँले बढेकाे  छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साेमबार प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १० हजार ५ सय रूपैयाँमा काराेवर भइरहेकाे छ।  

यस्तै तेजावी सुन  आज  १ लाख ९ हजार ९ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे  छ।  यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ।  साेमबार १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएकाे चादीँ  आज तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Logo