साताकाे पहिलाे काराेवार दिन सुनचाँदीको भाउ स्थिर

साताकाे पहिलाे काराेवार दिन सुनचाँदीको भाउ स्थिर

केन्द्रबिन्दु
0
Shares

साताकाे पहिलाे  काराेवार दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सय  रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे  छ। 

साथै आज तेजाबी सुनकाे मूल्य पनि स्थिर रहेकाे  छ। तेजाबी सुन प्रतिताेला १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको भाउ  पनि स्थिर रहेकाे छ चाँदी आज तोलाको १ हजार ४५५ रुपैयाँ कायम भएको छ। 

Skip This
Skip This
Logo