प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि- ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढेको छ । यससँगै सूचक १९४१.५२ विन्दुमा आएको छ । ४ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१६ कम्पनीको ८६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३१ वटा कारोबार भएको हो । १० कम्पनीको मूल्य बढ्दा ४ वटाको भाउ घटेको छ । 

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । 

Skip This
Skip This
Logo