२ जेठ २०७९ सोमबार
1
1
1
1

सुन चाँदीकाे मूल्य बढ्यो

1
1
1
1
1
1

काठमाडौं :  मंगलवार सुन–चाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर ७५ हजार ३०० रुपैयाँ कायम भएकाे छ। सोमवार छापावाल सुनको भाउ प्रतितोला ७५ हजार रुपैयाँ रहेको थियो । यस्तै, तेजावी सुनको भाउ पनि ३०० रुपैयाँले नै बढेर ७५ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर ८ सय ९५ रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ ।

पछिल्लो समय सुनचाँदी बजार केही अस्थिर देखिएको छ ।

प्रकाशित: ७ माघ २०७६ १३:३३ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी