आज सुनचाँदीकाे मूल्य बढ्याे

आज सुनचाँदीकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य २ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १० हजार ४ सय रूपैयाँमा काराेवार  भएकाे छापावाल सुन आज प्रतितोला १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

साथै तेजाबी सुन १ लाख १० हजार ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। चाँदीको भाउ आज ५ रूपैयाँले बढेर १ हजार ३ सय ८० रूपैयाँमा काराेवार भइरहेकाे छ।   

Skip This
Skip This
Logo